नायिका निरिशालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् । नेपाली चलचित्र ‘जानी नजानी’बाट नायिकाकी रूपमा अभिनय यात्रा थालेकी निरिशा अग्रज अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी केही समयदेखि मुम्बईमा छिन् । … Continue reading नायिका निरिशालाई कोरोना संक्रमण